विभिन्न विभागहरुको जिम्मेवारी बाँडफाँट सँगै जनप्रगतिशील मंच कोरियाको केन्द्रिय पूर्ण बैठक सम्पन्न

मंगलबार, असोज ८, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

नेपाली जन प्रगतिशिल मंच दक्षिण कोरिया केन्द्रको कोरियन महान चार्ड छुसकको अवसरमा गत १५ सेप्टेम्बर आइतबारको दिन प्रथम केन्द्रिय  पूर्ण बैठक सम्पन्न भएको छ।मञ्चको  छैटौँ राष्ट्रिय अधिवेशनपश्चात केन्द्रीय कार्यसमितिको ऐतिहासिक प्रथम पूर्ण बैठक संगठनको केन्द्रीय अध्यक्ष कमरेड जीवन खतिवडाको अध्यक्षतामा दक्षिण कोरियाको राजधानी सिओलस्थित दोङ्देमुन शहरमा भएको थियो उक्त  बैठकले मञ्चको  संरक्षक, प्रमुख सल्लाहकार, सल्लाहकारहरू, कार्यसमितिमा रिक्त पदाधिकारीहरू, सदस्यहरू र विभिन्न विभागीय जिम्मेवारीहरू बाँडफाँट गरि समापन गरिएको थियो 

बैठक बाट मनोनित कार्यसमिति तथा विभिन्न विभागीय पदाधिकारीहरुको नामवलीः१. संरक्षक: क. विनोद कुँवर (म्याग्दी)२. प्रमुख सल्लाहकार: क. हर्क सिंह केसी (रूकुम)३. सल्लाहकार: क. सोम तामाङ (नुवाकोट)४. सल्लाहकार: क. प्रीतम गुरुङ (रूपन्देही)५. सल्लाहकार: क. याम भुसाल (पर्वत)६. सल्लाहकार: क. लक्ष्मण पाण्डे (अर्घाखाँची)७. सल्लाहकार: क. डा. ठाकुर ढकाल (गोर्खा)८. सल्लाहकार: क. डा. प्रदीप अधिकारी   (कास्की)९. सल्लाहकार: क. प्रवीण गिरी (कास्की)१०. सल्लाहकार: क. हिमाल खनाल (अर्घाखाँची)११. सल्लाहकार: क. सुमन हाङ्स्रोङ (तेह्रथुम)१२. सल्लाहकार: क. सागर पोख्रेल (स्याङ्जा) १३. सल्लाहकार: क. शिव वस्याल क्षेत्री (स्याङ्जा)१४. सल्लाहकार: क. चन्द्र तामाङ (काभ्रेपलाञ्चोक)१५. सल्लाहकार: क. आरती ह्योल्मो (कास्की)१६. सल्लाहकार: क. देवी गौतम (गोर्खा)१७. सल्लाहकार: क. नोविन्द्र कट्वाल (सुनसरी)१८. सल्लाहकार: क. मनोज गौतम (उदयपुर)१९. सल्लाहकार: क. नारायण पौडेल (बाग्लुङ)२०. सल्लाहकार: क. श्यामसुन्दर नेपाल (सिन्धुपाल्चोक)

केन्द्रीय कार्यसमितिको पदाधिकारी तथा सदस्यहरू:१ महिला उपाध्यक्ष: निर्मला खड्का (धनकुटा)२ सहकोषाध्यक्ष: प्रवीण शाही (सुर्खेत)३ सहकोषाध्यक्ष: सुरज राई किराँती (उदयपुर)४ सदस्य: जयराम खनाल (वर्दीया)५ सदस्य: दिपेन्द्र महतो (सर्लाही)६ सदस्य: सहारा मोक्तान लोप्चन (काभ्रेपलाञ्चोक)७ सदस्य: पुष्कर योगी (रामेछाप)

विभागीय जिम्मेवारीहरू:१ सङ्गठन विभाग संयोजक: जीवन खतिवडा (धनकुटा)सदस्य: मान बहादुर विष्ट (कैलाली)२ स्कुलिङ विभाग संयोजक: रूद्र बहादुर थापा (धनकुटा)३ अनुशासन विभाग संयोजक: श्रीप्रसाद श्रेष्ठ (तनहुँ)सदस्य: राम बहादुर तामाङ ( काभ्रेपलाञ्चोक)सदस्य: टिवेन्द्र आचार्य (पाँचथर) ४ आर्थिक विभाग संयोजक: बुद्धी बहादुर तामाङ (नुवाकोट)५ जनजाति विभाग संयोजक: दावा फिन्जो तामाङ (इलाम)६ महिला विभाग संयोजक: रूक्मा बम (दार्चुला)सहसंयोजक: नफिसा लिम्बू (पाँचथर)७ प्रचारप्रसार विभाग संयोजक: सुरेन्द्र लावती (पाँचथर)८ विद्यार्थी विभाग संयोजक: दिपेन्द्र महतो (सर्लाही)९ सांस्कृतिक विभाग संयोजक: नरेश रावल (कैलाली)१० जनसेवा विभाग संयोजक: दिपेन्द्र रोकाया (बाजुरा)११ दलित विभाग संयोजक: जीवित सुनार (बाजुरा)१२ मधेसी विभाग संयोजक: गगनदेव महतो (सर्लाही)

 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्