राजनीतिज्ञ

पूर्व मन्त्री बिना मगर, प्रदिप पौडेल र पदम गिरी लगायतका नेताहरु दक्षिण कोरिया आउँदै

मंगलबार, कात्तिक २८, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया ,कोरिया - नेपाल सहयोग आदानप्रदान  मञ्चको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बिना मगर साथै नेपाली कंग्रेसका काठमाण्डौ ५ बाट जननिवार्चित प्रदिप पौडेल र नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी लगायतको नेताहरु दक्षिण कोरिया आउन लागिएको हो।

399822564_3482803035316308_3356788655442171261_n-1699976863.jpg

368345146_373306758474433_6434721438454400144_n-1699976947.jpg

उहाँहरु यही आउदो नोभेम्बर १७ शुक्रबार हुने कोरिया–नेपाल सहयोग आदानप्रदान र सहकार्यमा अर्थपूर्ण छलफल कार्यक्रममा भाग लिन आउन लागिएको हो। उक्त कार्यक्रम विभिन्न क्षेत्रका व्यवसयी, विज्ञ र लगानीकर्ताहरुलाई एकै ठाउँमा ल्याउने मञ्चको उद्देश्य रहेको स्रोतले जनाएका छन्। कार्यक्रम योंगदोम्बो सियोलमा हुन लागिएको हो।।

सो कार्यकम सके लगतै गण्डकी प्रदेश दक्षिण कोरिया र नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाले छुट्टा छुट्टै  अन्तक्रिया कार्यक्रम र परिचयत्मक तथा प्रशिक्षण कार्यक्रम गर्ने तय भएको छ।386459850_373108798491317_7556006169972312559_n-1699976785.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्