राप्ती समाज र तामाङ घेदुङ दक्षिण कोरिया द्वारा तेक्वान्दो खेलाडी सम्मानित

तेक्वान्दो खेलाडी सम्मानित
बुधबार, कात्तिक १५, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया- दक्षिण कोरियाको राजधानी सिओल को दोङ्देमुन स्थित पोटाला रेस्टुरेन्टमा आयोजित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दोखेलाडी साथैहिमालयन रोडिज सिजन ४ को फाइनल लिस्ट, कलकार एवंम नेपाल प्रहरी  क्लबमा आबद्ध रही काठमाण्डो क्षेत्रपाटी निवासी  सीता तामाङ र दाङ घोराई निवासीसुनिता बिष्ट लाईनगद सहित सम्मान पत्र प्रदान गरेका हुन्368068622_310833405142153_1679048658460792165_n-1698936787.jpg

खेलाडी सीता तामाङ र सुनिता बिष्ट संगै  विभिन्न कार्यक्रमको सिलसिलामा दक्षिण कोरिया आउनु भएको नेपाल टेलीभिजनका महाप्रबन्धक, सहित्यकार तथासन्चारकर्मी फुलमान बल,  राष्ट्रिय अनुसन्धान प्रमुख (NIB-DSP) हेमन्त थिङ र राष्ट्रिय अनुसन्धान विभाग अनुसन्धान अधिकृत (Inspector) किरण भट्टराई लाईपनि स्वागत तथा सम्मान गरेका थिए ।

 विश्व तेक्वान्दोको मुख्यालय कुकिवान  द्वारा दक्षिण कोरियको मुजु शहरमा आयोजना गरिएको   ग्लोबल मास्टर ट्रेनिङ मा सहभागी हुन दक्षिण कोरिया आएकाथिए। उक्त ट्रेनिङमा  नेपाल लगायत करिब ५५ राष्ट्रको सहभागिता रहेका थिए भने प्रशिक्षण कार्यक्रम करिव १ महिना चलेका थिए।

खेलकुद मार्फत राष्ट्रलाई  पुर्याउनु भएको अतुलनिय योगदानको उच्च मुल्याङ्कन गर्दै यो सम्मान - पत्र प्रदान गरिएको तामाङ घेदुङका अध्यक्ष राजकुमार स्याङ्तानलेबताए ।363556916_234589496308169_3762118430465991340_n-1698936976.jpg

यस अघि नैआरके श्रेष्ठ लगायत कराते टिमले मुजु ग्लोबल तेक्वान्दो मास्टर ट्रेनिंग  सेन्टर मै उपस्थिति भै नगद सहित सम्मान गरेका थिए। 

396610418_859397315678336_8899743886522740105_n-1698936912.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्