सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
दक्षिण कोरिया, "प्रबासी भुमीमा नेपाली फुटबलप्रेमीहरुको एकता र विकासको आवस्यकता " भन्ने मूल नाराका साथ स्थापित नेपाली फुटबल क्लबहरुको छाता सस्था नेपाल फुटबल महासंघ दक्षिण कोरियाको दोस्रो अधिबेसन २०२४-०१-२१ तारिख आइतबार सउलको केन्द्र बिन्दु दोङ्ग्देमुन स्थित निक ट्राभलको सभा हलमा सम्पन्न भएको छ l
३ सदसीय निर्वाचन मण्डल कमिटिको सरोहरमा सम्पन्न भएको उक्त दोस्रो अधिबेसनमाबाट पुन ब्रो o तमू को अध्यक्षतामा तपसिल १५ सदसीय कार्यसमिति सर्बसम्मत चयन भएको हो l
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको दोस्रो अधिबेसनबाट सर्बसम्मत निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको नामावली
1.अध्यक्ष - ब्रो तमू
2.ब.उपाध्यक्ष -हेमन्त गुरुङ( ख्याङ्साङ्गनाम्दो क्षेत्र )
3.उपाध्यक्ष- बिक्रम गुरुङ( छल्लानाम्दो क्षेत्र )
4.महासचिव - राज थापा श्रेष्ठ( छन्छनबुक्दो क्षेत्र )
5.सचिव - निरज जंग कार्की(छल्लाबुक्दो क्षेत्र )
6.कोषाध्यक्ष-मिन आले मगर(याङ्गिदो क्षेत्र )
7.सह कोषाध्यक्ष-राज कुमार सुनुवार(छन्छननाम्दो क्षेत्र )
सदस्यहरु
8.मदन दुलाल (ख्याङ्गिदो क्षेत्र )
9.नरेश शिरिष मगर(गजेदो क्षेत्र )
10.कमल पुडासैनी(छल्लानाम्दो क्षेत्र )
11.सरोज अधिकारी (छन्छनबुक्दो क्षेत्र )
12.बिधान राई (थेगु क्षेत्र )
13.युमेश गुरुङ ( छन्छननाम्दो क्षेत्र )
14.अमित योङहाङ लिम्बु (छल्लाबुक्दो क्षेत्र )
15.तेजु गुरुङ (ख्याङ्साङ्गनाम्दो क्षेत्र)
कोरियाको सबै क्षेत्र लाई समिटिएर एउटा पूर्ण कार्यसमिति बनेको पुन निर्वाचित अध्यक्ष ब्रो तमू को दाविरहेको छ।