नेपाल फुटबल महासंघ दक्षिण कोरियाको दोस्रो अधिबेसन सम्पन्न-अध्यक्षमा पुन ब्रो o तमू

सोमबार, माघ ८, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया, "प्रबासी भुमीमा नेपाली फुटबलप्रेमीहरुको एकता र विकासको आवस्यकता " भन्ने मूल नाराका साथ स्थापित नेपाली फुटबल क्लबहरुको छाता सस्था नेपाल फुटबल महासंघ दक्षिण कोरियाको दोस्रो अधिबेसन २०२४-०१-२१ तारिख आइतबार सउलको केन्द्र बिन्दु दोङ्ग्देमुन स्थित निक ट्राभलको सभा हलमा सम्पन्न भएको छ l

३ सदसीय निर्वाचन मण्डल कमिटिको सरोहरमा सम्पन्न  भएको उक्त दोस्रो  अधिबेसनमाबाट पुन ब्रो o तमू को अध्यक्षतामा तपसिल  १५ सदसीय  कार्यसमिति सर्बसम्मत चयन भएको हो l

IMG_0230-1705928775.JPG

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको दोस्रो अधिबेसनबाट सर्बसम्मत निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको नामावली

1.अध्यक्ष - ब्रो तमू

2.ब.उपाध्यक्ष -हेमन्त गुरुङ( ख्याङ्साङ्गनाम्दो क्षेत्र )

3.उपाध्यक्ष- बिक्रम गुरुङ( छल्लानाम्दो क्षेत्र )

4.महासचिव - राज थापा श्रेष्ठ( छन्छनबुक्दो क्षेत्र )

5.सचिव - निरज जंग कार्की(छल्लाबुक्दो क्षेत्र )

6.कोषाध्यक्ष-मिन आले मगर(याङ्गिदो क्षेत्र )

7.सह कोषाध्यक्ष-राज कुमार सुनुवार(छन्छननाम्दो क्षेत्र )

सदस्यहरु

8.मदन दुलाल (ख्याङ्गिदो क्षेत्र )

9.नरेश शिरिष मगर(गजेदो क्षेत्र )

10.कमल पुडासैनी(छल्लानाम्दो क्षेत्र )

11.सरोज अधिकारी (छन्छनबुक्दो क्षेत्र )

12.बिधान राई (थेगु क्षेत्र )

13.युमेश गुरुङ ( छन्छननाम्दो क्षेत्र )

14.अमित योङहाङ लिम्बु (छल्लाबुक्दो क्षेत्र )

15.तेजु गुरुङ (ख्याङ्साङ्गनाम्दो क्षेत्र)

 

IMG_0231-1705928663.jpg

कोरियाको सबै क्षेत्र लाई समिटिएर एउटा पूर्ण कार्यसमिति बनेको पुन निर्वाचित अध्यक्ष   ब्रो तमू को दाविरहेको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्