अप्रिल १४ मा अन्नपूर्ण कप भलिवल प्रतियोगिता हुने टिम दर्ताको लागी आब्हान

आइतबार, फागुन २७, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

मिन वि.क ,सौल दक्षिण कोरिया-स्वास्थ्यको लागि खेलकुद  भन्ने मुल नाराको साथ  यही अप्रिल  १४  तारिकका दिन अन्नपूर्ण कप भलिवल प्रतियोगिता २०२४  गर्ने भएको छ ।कोरियामा रहेका भलिवल खेलाडिहरु सबैलाई समेटेर खेल जीवनलाई स्वस्थ बनाउन तथा खेलप्रेमीहरुको मनोभावना बृद्दी गर्नको निमित्त अन्नपुर्ण रेष्टुरेण्टले  आयोजना गरेको यस खेलमा कोरियामा रहेका सम्पूर्ण भलिवल टिमलाई टिम दर्ताको लागी हार्दिक आब्हान गरेको छ।

थेसो कुक्मीन छेक सेन्टरमा आयोजना गरिएको तेस्रो विश्वकर्मा भलिवल कपको मुख्य प्रायोजक हिमालय ट्रिप ट्राभल , प्रायोजकमा SENT   BE  remit रहेको छ ।टिम दर्ताको लागी अप्रिल ६ तारिकसम्म समय तोकिएको छ भने टिम दर्ता सुल्क ३लाख ५० हजार कोरियन वोन तोकिएको छ।

टिम दर्ताको लागी कुकमिंन बैंक खाता 73440101311830 खातावाला  bishowkarma मा पठाउनु होला जानकारीको लागी मुकेश सेन्चुरी  010-6891-१३४४ र दिल बिश्वकर्मा 01076645280 लाई सम्पर्क गर्न सक्नुहुनेछ

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्