दोस्रो याङसान फुटसल प्रतियोगिताको टाइसिट सर्वाजनिक

बिहीबार, चैत १५, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,स्वास्थ्य अनुशासन र गतिशिलता प्रवासमा नेपालीहरुको एकता भन्ने मूल नारा लिएर आयोजना गर्न लागिएको दोस्रो याङसान फुटसल प्रतियोगिताको टाइसिट ,खेलको समय र खेलको नियम सर्वाजनिक गरिएको छ।

 

टिम तथा खेलाडी हरु ले अनिवार्य पालना गर्नुपर्ने नियमहरु;

IMG_1164-1711627484.JPG

प्रतियोगिता याङसान नेपाली फुटबल क्लब र याङसान नेपाली परिवारको संयुक्त  सहकार्यमा हुन लागेको हो।यहि मार्च ३१ तारिख हुने प्रतियोगितामा विजेता टिम र उपविजेता टिमले क्रमशः ३० लाख र २० लाख कोरियन वोन र ट्रफी,मेडल र प्रमाण पत्र पाउने छन् भने  उत्कृष्ट खेलाडी,उत्कृष्ट गोलकिपर,सर्वाधिक गोलकर्ता लाइ जनही १ लाख कोरियन वोन सहित मेडल,ट्रफी र प्रमाण पत्र पाउने छन् ।क्वार्टर फाइनल पछिको प्रत्येक म्याचमा म्यान अफ दि म्याच हुनेले ट्रफी पाउने छन्।

 

खेल हुने स्थान: 경상남도 김해시 김해

            대로 1798 (초은 풋살 파크)

मिति: 31 March 2024 आइतवार

IMG_1163-1711627752.JPG

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्