"पशुपति प्रसाद-२ भष्मे डन"

भूकम्प पिडित र विरगन्ज कृषि औजार कारखानाको सुधार सहयोगार्थ नोभेम्बर १२ मा सुवन शहरमा नेपाली चलचित्र भष्मे डन प्रदर्शन हुने

१२ मा मेघा थेर्टर "MEGA BOX" सुवन शहरमा नेपाली चलचित्र भष्मे डन प्रदर्शन हुने
मंगलबार, कात्तिक २१, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया ,जाजरकोट - रुकुम भूकम्प पिडित र (महाविर पुन)राष्ट्रिय अविष्कार केन्द्र द्धारा हाल मर्मत गरिरहेको  विरगन्ज कृषि औजार कारखानाको सुधार सहयोगार्थ  "पशुपति प्रसाद-२ भष्मे डन" को च्यारिटी शो हुन लागेको हो ।

नमस्ते(फ्याफूल्ला)नेपाल - कोरियाको प्रस्तुतिमा दक्षिण कोरियाको प्रसिद्ध शहर "सुवन"अवस्थित "नामुनछम"को ठुलो मुभि  मेघा थेर्टर "MEGA BOX" मा हुने छ । उपस्थित भएर यस विशुद्ध समाजिक अभियानमा हातेमालो गरि सहयोग गरिदिनु हुन सम्पुर्ण कोरियाबासी नेपालीलाई आयोजकले  आह्वान गरेको छ ।

‘पशुपतिप्रसाद’को स्पिन–अफको रुपमा निर्माण रहेको यो फिल्ममा विपिन कार्की भष्मे डनको भूमिकामा छन् । सौगात मल्ल,  रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय छ । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म कात्तिक ४ गते देखी नेपालमा रिलिज भएको हो । कोरियामा भने  ‘नमस्ते(फ्याफुल्ला)नेपाल कोरिया डिजिटल प्रा.लि.’ ले भित्र्याएको हो ।  यो फिल्म नोभेम्बर ५ मा सौल र बुसानमा एकैसाथ सफल प्रदर्शन भएको थियो ।

थप जानकारी

Tickets Booking :- worri bank

A/c no:-1002749334015(Dhanjit Waiba)

Mobile no:-01095368458

मितिः२०२३/११/१२ तारिक(आईतबार)

समयःदिऊसो २:००बजे

स्थानः경기도 수원시 팔달구 행궁로 71,메가박스 수원 남문점(MEGA बक्स)

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्