लुम्विनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेसन सम्पन्न - अध्यक्षमा खनाल निर्वाचीत

आइतबार, असार २३, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

केशब पोखरेल /दक्षिण कोरिया

लुम्विनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेसन सम्पन्न भएको छ,जसमा हिमाल खनाल को नेत्तृत्वमा २७ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।जसको बरिष्ठ उपाध्यक्षमा मदन गौतम तथा महासचिवमा जयराम खनाल निर्वाचित हुनुभएको छ ।आज सौल दोंतेमुन स्थित थाई नेपाली रेष्टुरेष्टको सभाहलमा उक्त अधिवेसन सम्पन्न भएको हो ।

कार्यक्रम मा प्रमुख आतिथ्यता नेपाली राजदुतावास सउलका कार्यवाहक राजदुत पुष्पराज न्यौपानेको रहेको थियो भने विशिष्ट अतिथिमा एनसि सि कोरियाका अध्यक्ष हरि प्रसाद खनाल को रहेको थियो ।“पवित्र लुम्विनि , बुद्धको जन्मस्थान ,शान्ति सदभाव र सदाचार हाम्रो पहिचान “भन्ने मुल नाराका साथ स्थापना भएको यस  समाजले कोरियामा रहेका विभिन्न समाजहरुसॅंग हातेमाले गरेर अघि बढने नवनिर्वाचीत अध्यक्ष हिमाल खनालले जानकारि दिनुभयो ,खनाल यसअघि पनि बिभिन्न संघसंस्थामा पनि आबद्ध हुनुहुन्थ्यो ।

IMG_2830-1720349673.JPGनवनिर्वाचित कार्यसमिती निम्नानुसार रहेको छ अध्यक्ष - हिमाल खनाल (अर्घाखाँची),ब उपाध्क्ष - मदन गौतम (रुपन्देहि),उपाध्यक्षहरु किरण बंजाडे (अर्घाखाँची),बिज्ञान अर्याल (रुपन्देही),मिलन थापामगर( पाल्पा),नरेश शर्मा( दाङ),बिरेन्द्र राऊमगर (प्युठान),नारायण न्यौपाने ( नवलपरासि ),महिला उपाध्यक्ष,नमुना ज्ञवाली (गुल्मि),महासचिव,जयराम खनाल (बर्दिया)सचिब दामोदर भुसाल (अर्घाखाँची),बर्षा भन्डारि(प्युठान),बिस्नु थापा(प्युठान),प्रकाश न्यौपाने(गुल्मि),कोषाध्षक्षजितेन्द्र केसि (अर्घाखाँची),सहकोषाध्यक्ष,राजेस कु चौरासिया( कपिलबस्तु ),सांस्कृतिक तथा साहित्यिक संयोजक सुसिल बिक( गुल्मि ),युवा संयोजक,खगेन्द्र घर्तिमगर,बिद्याथि संयोजन,सनु खनाल (अर्घाखाँची),सदस्यहरु,युवराज गौतम (गुल्मि ),संदिप न्यौपाने (कपिलबस्तु ),सिदान्त कार्कि (पाल्पा ),राज गौतम (अर्घाखाँची),तुल्सिराम खनाल (अर्घाखाँची),नारायण खनाल (अर्घाखाँची),दिनेश पराजुलि (रुपन्देहि),जिवन थापा (प्युठान )

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्