प्रथम अन्याङ ब्रदरहुड भेट्रन कप जुलाई २८ मा हुने

सोमबार, साउन ७, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरियमा फुटबलको चहलपहल बढे सँगै  "फुटबल कोष स्थापना सहयोगार्थ"अन्याङ  एफ.सी द्धारा आयोजित प्रथम अन्याङ  ब्रदरहुड भेट्रन फुटसल प्रतियोगिता यहि जुलाई २८ तारिक आईतबार उल्सानको 화랑체육공원 हुने भएको छ।
450781016_2830541110417852_5930731299177774091_n-1721650191.jpeg
यस प्रतियोगितामा विशेष गरि ३५ उमेर समुहका खेलाडीहरुलाई सहभागी गराई परदेशमा सम्पुर्णमा खेलकुद प्रेमिहरुलाई मनोरञ्जन एंवम खेलकुद विकास अनुशासन र भाईचाराको सम्बन्ध स्थापित उद्देश्य  अनुरुप आयोजना गर्न लागिएको यस प्रतिगोतिमा विजेता  र उपविजेता हुने टिमले क्रमशः १४ लाख र ७ लाख कोरियन वन उत्कृष्ट गोलकिपर,उत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई ५० हजारको दरले कोरियन वन साथमा ट्रफि,मेडल र सर्टिफिकेट प्राप्त गर्ने आयोजकले जानकारी गराए।

449841449_1206239807172926_4711675948159682897_n-1721650629.jpeg
उक्त प्रतियोगितामा टिम दर्ता शुल्क ३ लाख कोरियन वन रहेको छ भने टिम दर्ताको लागि गीता सिं गुरुङ-०१०-७४८७-०७३८,भुवन रक्क्षय-०१०-६४४७-७६८५,ब्रो तमु-०१०-७५८३-१६९९ र जन्नत लामा-०१०-६४४८-५५७५ तथा आयोजक लाई सम्पर्क गरि दर्ता गर्न सकिने छ त्यस दिन साँझ ४ बजे लक्की ड्र ईभेण्ट कार्यक्रम पनि राखिएको छ भने प्रथम हुनेले २ लाख ५० हजार र द्धितिया हुनेले १ लाख कोरियन वन साथमा मेडल र सर्टिफिकेट प्राप्त गर्ने छन् ।कोरियाबासी नेपाली दाजु भाई तथा दिदि बहिनी,बुद्धिजिवी,समाजसेवी, अभियन्ता, पत्रकार, विद्यार्थी लगायत सम्पुर्णमा उपस्थिति भई खेलाडीहरुलाई हौसाला बढाई साथ सहयोग र मनोरञ्जन लिनु हुन आयोजकले हार्दिक अनुरोध गरेको छ।

450479012_497400206025122_4173556223225223151_n-1721650191.jpeg
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्