Fonemoney पैसा डबलको अफरमा तीनजना बने विजेता

बिहीबार, साउन ३१, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,Fonemoney को “Fonemoney साथमा, 1 Crore हातमा”  योजना अन्तर्गत कोरियाबाट पैसा पठाउँदा हरेक हप्ता पैसा डबल अफरका तीन विजेता चयन भएका छन् । पहिलो हप्ता सुजन स्याङ्बो, दोश्रो हप्ता राम बहादुर डिम्डुङ पछि सोमबार अर्जुन खड्का विजयी भएका छन् Fonemoney ले हरेक हप्ताको सोमबार कोरियाबाट पैसा पठाउने मध्येबाट ईलेक्ट्रोनिक लक्की ड्र मार्फत् एक जना विजेता चयन गर्दै आएको छ। कोरियाबाट Fonemoney मार्फत बैंक खाता, नगद वा eSewa Wallet मा  पैसा पठाउँदा यो योजनामा सहभागि हुन सकिने छ।

IMG_3427-1723710384.jpg
“Fonemoney साथमा, 1 Crore हातमा” योजना अन्तर्गत पैसा पठाउने मध्येबाट १ जनालाई बम्पर उपहारको रुपमा १ करोड वन (Won) दिने र जारी समयमा हरेक हप्ता १ जनालाई पैसा डबल हुने Fonemoney ले जानकारी दिएको छ।१ करोड वन (Won) सहित घरको उपहार पनि संचालनमा रहेको छ। घर जित्नको लागि भने Fonemoney बाट Esewa Money Transfer मार्फत eSewa Walletमा पैसा पठाउनु पर्ने बताइएको छ। Esewa Money Transferको ग्लोबल अफर मध्येबाट कोरियामा Fonemoney मार्फत पैसा पठाउनेले काठमाण्डौमा घर जित्ने अफरमा सहभागि हुन सक्नेछन्।

Fonemoney ले नेपालमा पैसा पठाउँदा शुन्य सेवा शुल्क सहितको सेवा प्रदान गर्दै आइरहेको छ।अत्यन्त सरल App सहित गुणस्तरीय सेवा मार्फत कोरियाको सेवाग्राहीलाई उत्कृष्ट सेवा दिई रहेको Fonemoney ले दावी गरेको छ।

कोरियामा रहेका नेपालीहरुलाई नेपालीले संञ्चालन गरेको छिटो छरितो भरपर्दो माध्यम  Fonemoney मार्फत पैसा पठाई विभिन्न अफरहरुमा सहभागि हुन पनि कम्पनी मार्फत् अनुरोध गरिएको छ।

IMG_3426-1723710462.JPG
 

 

 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्