सबिना लामाको स्वर रहेको ‘गोधुली यो साझमा’बोल को गित सर्वाजनिक

शनिबार, भदौ १, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

काठमाण्डो,सबिना लामाको स्वर रहेको ‘गोधुली यो साझमा’बोल को गित ए० एम जि अनलाइन टिभी ( AMG online tv ) युटूब च्यानल बाट सर्वाजनिक भएको हो।

IMG_3458-1723873514.jpg
गगन प्रकाश लावती लिम्बूको शब्द सङ्गीत रहेको उक्त गित मेरो अनलाइन टि भि को संञ्चालक तथा पत्रकार बिश्व राज लिम्बूको प्रमुख अतिथ्यमा online group Line apps  मार्फत विभिन्न ४८ ओटा समुहहरुको माझ बिमोचन गरिएको थियो

गयिका लामा अनुपम सङ्गीत समुह ( AMG) सस्थामा आवद्ध हुनुहुन्छ जसले  अनलाइन मर्फत संचालित  बिसुद्द गित सङ्गीत सम्बन्धि कार्य गर्छ र आपत बिपतमा परेको मनिसहरु लाई पनि सहयोग पुर्याई सामाजिक कामहरू गर्दै आइरहेको छ।यो सस्था बुढानिलकण्ठ न.पा. वडा नम्बर ११ मा २०७९ देखि दर्ता भई संचालित रहेको छ।

IMG_3457-1723873537.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्