हाम्रो बारेमा

निष्पक्ष रुपमा समाजमा भएका  सत्य तथ्य घट्नाहरूमा आधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई अनलाईन मार्फत आम दर्शक  समक्ष पुर्र्याउने उद्देश्यले नेपाली संचार जगतमा प्रयत्नशील संस्था हो । हामी समाजका विकृति, विसंगति, घटना साथै संचार र कला जगतका आम घटनाहरुलाई समेट्न लागि परिरहेका छौँ । हामी तपाईको दु:ख सुखको साथी बन्न चाहान्छौँ। यहाँहरुको मायाँ, साथ र सल्लाहको सदैव अपेक्षा गर्दछौँ ।